२०८२ माघ १६ , शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको अध्यक्षमा खत्री



जुम्ला : लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको अध्यक्षमा विश्वराज खत्री सर्वसम्मत रुपमा चयन हुनु भएको छ।
जुम्ला सदरमुकाम खलङ्गा बजारमा सम्पन्न प्रतिष्ठानको ४ औं जिल्ला अधिवेशनबाट खत्रीको नेतृत्वमा २२ जिल्ला कार्यसमिति चयन भएको जसमा वरिष्ठ उपाध्यक्षमा पञ्चकली बुढा,खुला उपाध्यक्षमा उमेश परियार,मनोज अधिकारी,एकराज अधिकारी,मदन महत देवकी खत्री सहितको २२ जना नयाँ कार्यसमिति बनेको हो। नवनिर्वाचित सचिव एकराज खत्रीले जानकारी दिनुभयो ।यस्तोमा छ नवनिर्वाचित जिल्ला कार्यसमिति

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार